२०८२ माघ ९ गते, शुक्रबार १०:२४

विद्युत प्राधिकरणको लापरवाहीले लियो एक महिला सहित दुई पशुको ज्यान

रौशन चौधरी।
रौतहट, १५ साउन ।
३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ ।

करेन्ट लागेर गौर–४ की ७० वर्षीया शान्ति देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गौर–चन्द्रपुर जोड्ने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेको थियो ।
 
बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काट्ने क्रममा करेन्टको चपेटामा परेकी थिइन् । सोही स्थानमा करेन्ट लागेर दुई साँढेको समेत ज्यान गएको छ । स्थानीयवासीका अनुसार उनीहरुले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढामा रहेको सब स्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । पटक–पटक फोन गर्दा पनि दुवै कार्यालयको फोन कसैले नउठाउँदा महिलालाई करेन्ट लागेर ज्यान गएको स्थानीयले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ज्यान गएको भन्दै स्थानीयले लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM