२०८२ मंसिर २१ गते, आईतवार ००:०१

जगदम्बा इन्टरप्राइजेजमा स्थानीय प्रशासनको शील

स्थानीय प्रशासनले भारतीय मजदुर ल्याएर संचालनमा ल्याएका उधोग सचालन गरेको भन्दै जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ ।

पछिल्लो पटक  बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि त्यसको स्रोत भारतीय नागरिक भएको देखिएपछि उधोगहरु शिल गर्ने तयारीमा स्थानीय प्रशासन लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनु भयो ।

मारुती फर्मास्यूटिकल्समा कार्यरत मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि त्यो उधोग बारा जिल्लामा पर्ने भएकोले पर्साको प्रशासनले त्यो उधोगलाई शिल गर्न नसक्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो । 


पर्साको बीरगंजमा महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेजलाई भने शिल गरिएको उहााले बताउनु भयो ।  । जगदम्बा इन्टरप्राइजेजका कार्यकारी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ अहिले बीरगंजको कोरोना अस्थायी अस्पताल गण्डक अस्पतालमा उपचार गराई रहनु भएको छ ।कन्टयाक्ट ट्रेसिङमा आएका जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उधोग शिल भएको हो ।

 
जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका ४ जनामा कोरोनाको संक्रमण देखिए पछि पर्सा प्रशासनले सिल गरेको छ । केहि दिनको लागी सबै उधोगहरुको अनुगमन गरी मापदण्ड विना सञ्चालन भएका उद्योगलाई शिल गर्न समेत नेकपाका युवा नेता मनोज पौडेलले माँग गर्नु भएको छ। ।

 संक्रमित पुष्टि भएका तर लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योग भित्रै वा अन्य उपयुक्त स्थानमा आइसोलेसन सेन्टर स्थापना गरी राख्न, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गते पछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योग भित्रै वा उद्योग बाहिर उपयुक्त स्थानमा क्वारेन्टिनको व्यवस्था गर्न समेत स्थानीय प्रशासनले उधोगहरुलाई निर्देशन दिएको छ । श्रोतःइसिमाना

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM