२०८२ माघ ७ गते, बुधबार १२:४२

प्रहरीकै अगाडी १५ किलो सुनको झोला फ्याकी स्कारपियो भागेपछि…

काठमाडौँ- ‘कुदिरहेको स्कर्पियोबाट झोला फ्याँकेपछि हाम्रा प्रहरी झोलातर्फ केन्द्रित भए जसले गर्दा स्कर्पियो त्यहाँबाट भाग्यो। सायद प्रहरीलाई डाइभर्ट गर्न उनीहरुले त्यसो गरेको हुन सक्छ’, मंगलबार बिहान राजधानीको कमलादीमा बरामद भएको भनिएको १५ केजी ‘सुन’बारे जानकारी दिन काठमाडौं प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलनमा एसएसपी श्याम ज्ञवालीले यसो भनेपछि त्यहाँ उपस्थित सञ्चारकर्मीले मुखामुख गरे। किनभने राजधानीको त्यति व्यस्त ठाउँबाट फरार भएको भनिएको स्कर्पियो पाँच घण्टासम्म पनि पक्राउ पर्न सकेको थिएन।

उनले बरामद भएको ‘१५ केजी सुन’मध्ये आधा केजीको एउटा विस्कुट मात्र सक्कली भएको र बाँकी सबै चाँदीलाई बाहिरबाट सुनले जलप लगाइएको जानकारी दिए। ‘नेपाल सुन चाँदी व्यवसायी संघले गरेको परीक्षणपछि झोलामा ४२ लाख ९ हजार पाँच सय रुपैयाँ बराबरको सुन र १५ लाख ५६ हजार चार सय रुपैयाँ बराबरको चाँदी भएको परिमाण पाइएको छ’, एसएसपी ज्ञवालीले भने।

झोलामा गोली नराखिएका दुई वटा चाइनिज पेस्तोल र दुई वटा खाली म्यागिजन भेटिनु, प्रहरीले सामान फ्याँकिसकेपछि स्कर्पियोलाई पिच्छा नगर्नु र पाँच घण्टा वित्दासमेत गाडी पक्राउ नपर्नुले घटना कहिलेको थियो भन्नेमै प्रश्न उठेको छ।

‘गाडी त्यहाँबाट फरार भएर अहिलेसम्म पक्राउ पर्न सकेन भन्नु नै शंकास्पद हो’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले भने, ‘ स्कर्पियोले प्रहरीलाई डाइभर्ट गर्न पेस्तोल र सुनसहितको झोला फाल्यो भन्नुको कुनै तुक देखिँदैन।’

एसएसपी ज्ञवालीले स्कर्पियोमा सवारहरु नक्कली सुनका कारोबारी हुन सक्ने बताए। थोरै मात्रामा सुन र बाँकी सुनको जलप भएको चाँदी भएकाले सक्कली सुन भनेर बिक्री गरेको गिरोह सक्रिय भएको हुन सक्ने उनले बताए। नक्कली सुन फ्याँकेर गाडीमा सक्कली सुन लिएर पो फरार भए कि भन्ने प्रश्नमा उनले भने, ‘त्यो पक्राउ परेपछि अनुसन्धानले पत्ता लाग्ला।’ प्रहरीले स्कर्पियोको नम्बर खुलेको र बा ६ च ५५१९ नम्बरको भएको जनाएको छ। सवारी धनीका विषयमा भने प्रहरीले केही बताउन चाहेन।

चिनियाँ नाका र हवाई माध्यमबाट भित्रने अवैध सुन केही सस्तोमा विक्री हुने गरेको दाउ छोप्दै ठगि गिरोहले फलाम, चाँदी लगायत पदार्थमा सुनको लेपन लगाएर सक्कली सुन भनी बिक्री गर्ने गरेको प्रहरीका अघिल्ला विभिन्न अनुसन्धानबाट देखिने गरेको छ।

देश संचारबाट..

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM