२०८३ बैशाख ३१ गते, बिहीबार ००:४८

सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद

राकेश चौरसिया /
वीरगंज, चैत्र ०४ /
सशस्त्र प्रहरीले झारीबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट पकहाँ मैनपुरका सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाटले दिनु भएको जानकारी अनुसार बिसेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सिमावर्ती क्षेत्र धोरेको वोर्डर देखि ३०० मिटर उत्तर तर्फ रहेको झारीबाट एक थान कटुवा पेस्तोल बरामद गरेको हो ।

बरामद गरिएको उक्त पस्तोल कसको हो भने बारेमा आवश्यक अनुसन्धान भई रहेको सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट पकहाँ मैनपुर पर्साका सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाटले यस पत्रिकालाई बताए ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM