२०८३ बैशाख १८ गते, शुक्रबार ११:२२

पूर्व सभामुख महरालाई अदालतबाट सफाई

काठमाडौं : बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तनमा सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो।

संसदकी एक महलिामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM