२०८२ मंसिर २८ गते, आईतवार १९:४९

पूर्वराजाका सालाका कारण माओवादीले हत्या गरेका थिए अर्जुनलाई ! आफ्नो समूहका व्यक्ति मारिँदा निक्षलाई मतलव भएन

काठमाडौं। काभ्रे दाप्चाका अर्जुबहादुर लामाको हत्या आरोपी अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

६२ सालमा अर्जुनको हत्या माओवादी कार्यकर्ताले गरेका थिए । उनको हत्याको कारण थियो राजा ज्ञानेन्द्रका साला पर्ने निक्ष शमशेरसँगको निकटता ।

स्वर्गीय अर्जुनबहादुर लामाकी पत्नी पूर्णिमाया लामाले भनेकी छिन्, “मेरो पति पहिले राप्रपामा हुनुहुन्थ्यो । राजाका साला पर्ने निक्षे शमशेरस“ग मिलेर घर बनाउनु भएको भन्ने मैले सुनेको थिए“ । त्यही निक्षे भन्नेस“ग नजिक भएको भनेर माओवादीले लगेको भन्ने मलाई थाहा छ ।”

निक्षे शमशेर राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदाका राज्यमन्त्री थिए ।
केही समय अघि उनी एक धार्मिक संस्था कब्जा गर्ने प्रयासमा पनि लागेका थिए ।

काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको भवन कब्जा गर्ने प्रयासमा लागेका बेला उनलाई पूर्वराजाका कारण उनी रोकिए ।

अहिले भने उनी सार्वजनिक कार्यक्रमहरुमा जाँदा पनि राजषी ठाँट देखाउने धुनमा बेहुलो जस्तो भएर प्रस्तुत हुने गर्छन् ।

राजाको शासन समाप्त भएपछि विदेश भासिएका निक्षे अहिले नेपाल फर्केर धार्मिक संस्था कब्जा गर्ने, धार्मिक अभियान सञ्चालन गर्ने भन्दै विभिन्न क्रियाकलाप गर्दै हिँडेका छन् ।

आफ्नो समूहका अर्जुनबहादुर लामालाई माओवादीहरुले हत्या गरेपछि निक्षे कहिले पनि मृतक परिवारको सम्पर्कमा नगएको स्रोतको दावी छ । उनले कहिले पनि अर्जुनको परिवारप्रति सहानुभूति पनि जनाएनन् । मृतकका परिवारले न्याय पाउनुपर्छ भनेर नागरिक समाज उत्रिरहेको बेला निक्षे भने बेहुलो झै सिँगारिएर हिँड्ने गरिरहेका छन् ।
विकासटाइम्सबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor marwah4d
koi77
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM