२०८२ माघ ४ गते, आईतवार १९:३५

छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ

वीरगंज, २१ माघ ।
आफ्नै छोरीलाई रकणी गरेको आरोपमा ४० वर्षीय पुरुष पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई आफ्नै छोरीलाई करणी गरेको आरोपमा पर्सा प्रहरीले उनका बुबालाई पक्राउ गरेको हो ।

गत शुक्रबारदेखि आफ्नै घरमा बन्धक बनाएर छोरीलाई पटक पटक करणी गरेको आरोपमा ४० वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।

पीडित भनिएकी किशोरीले आफुलाई गत शुक्रबारदेखि घरभित्र बन्धक बनाएर आफ्ना बुबाले पटक-पटक करणी गरेको आरोप लगाएको प्रहरीले जानकारी दिए।

मंगलबार बिहान इलाका प्रहरी कार्यालय पोखरीयामा एक्लै आइपुगेकी किशोरीले आफुसँग आफ्नै बुबाले दुष्कर्म गरेको बताएपछि कार्यालयबाट खटिएको प्रहरीको टोलीले मङगलबार ९ बजे किशोरीका बुबालाई नियन्त्रणमा लिएको हो ।

आफूलाई बुवाले घरमा बन्धक बनाएर करणी गर्दै आएको किशोरीको आरोपको आधारमा अनुसन्धान गर्न आरोपित बुवालाई पक्राउ गरिएको प्रहरीले बताए।

मङगलबार बिहान गाँउमा कालगतिले एक जनाको मृत्यु भएपछि बुवा मलामी गएको र त्यही मौका छोपेर आफू घरबाट निस्किएर प्रहरी कार्यालयमा आउन सकेको बयान किशोरीले दिएको प्रहरीले जानकारी दिए।

पक्राउ परेका आरोपितलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ‍छ । बयानका लागि पीडित भनिएकी किशोरी र उनकी आमालाई पनि जिल्ला प्रहरी कार्यालयमा पठाइएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले भने आरोपित र आरोपी दुवैलाई प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा राखेर सोधपुछ भइरहेको जानकारी दिए ।

‘आफ्नै बुबाले बलात्कार गरेको आरोप किशोरीको छ’, उनले भने,‘कसैको लहलहैमा लागेर पनि आरोप लगाएको हुन सक्छ, त्यसैले छोरी, बुबा र उनकी आमालाई महिला सेलमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ ।’

करणीको आरोप लगाउने पीडित किशोरी, आरोपितकी कान्छी श्रीमतीतपट्टीकी छोरी हुन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM