२०८३ जेष्ठ २४ गते, आईतवार ०२:४२

विश्व हिन्दु महासभाका उत्तरप्रदेश प्रमुखको लखनउमा हत्या

लखनाउ, माघ १९

भारतको विश्व हिन्दु महासभा पार्टीका उत्तरप्रदेश प्रमुख रन्जीत बच्चनको आइतबार गोली हानी हत्या भएको छ।

४० वर्षका रन्जीतको लखनउमा मर्निङ वाकको क्रममा हत्या भएको हजरतगन्ज प्रहरीले जनाएको छ।

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरेको जनाइएको छ। पारिवारिक कलहका कारण यस घटना भएको हुनसक्ने आशंका गरिएको छ।

हाल यस घटना सम्बन्धी अनुसन्धान सुरु भएको छ। यसअघि बच्चन समाजवादी पार्टीका सदस्य थिए। एएनआई

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM