२०८२ पुष १५ गते, मंगलवार २२:५८

भिजिट मधेशद्वारा पर्यटन मन्त्रीलाई पर्यटन प्रवर्द्धनकोलागि ध्यानाकर्षण

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, ७ कार्तिक/
तराई मधेशको पर्यटन प्रवर्द्धन र विकासकोलागि भिजिट मधेश नेपालको टोलीले सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई ध्यानकर्षण गराएका छन् ।

भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफको नेतृत्वमा रहेको टोलीले बुधबार बिहान पर्यटन मन्त्री भट्टराईसँग भेटघाट गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । तराई मधेशको पर्यटन प्रवर्द्धन बिना नेपालको समग्र क्षेत्रमा विकास नहुने भएकोले तराई मधेशमा बढी ध्यान दिन मन्त्री भट्टराईलाई भिजिट मधेशको टोलीले आग्रह गरेको थियो ।

पर्यटन मन्त्रालयले नेपालको पर्यटकीय क्षेत्रमा पुर्याई रहेको योगदान सराहनीय रहेको भन्दै हिमाल पहाडलाई मात्र नभई तराई मधेसको २४ वटै जिल्लाको सांस्कृतिक धरोहरहरु पनि ध्यान केन्द्रित गर्न अध्यक्ष सर्राफले अनुरोध गरे । तराईको फरक हावापानी पर्यावरण, ऐतिहासिक, पुरातात्त्विक धार्मिक धरोहरहरुले पर्यटकहरुलाई झन आकर्षित गर्न मद्दत पुग्ने उनले पत्र मार्फत मन्त्री भट्टराइको ध्यानाकर्षण गराए ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भट्टराईले आफु नेपालको पर्यटन प्रवर्द्धनको विकासमा लागि परेको बताए । उनले तराई मधेशको धेरै जिल्लाहरुमा पर्यटकलाई भित्र्याउने सम्भावना रहेकोले त्यसको पहिचान भईसकेको समेत बताए । मन्त्री भट्टराईले पहिचान भईसकेको तराई मधेशका पर्यटकीय स्थलहरुको प्रवर्द्धन र विकास गर्न लागि परेको जानकारी गराए ।

 विगत २ वर्षदेखी भिजिट मधेश नेपाल अभियानमा जुटेका टिमले मधेशको जिल्लाहरुको गाउँ ठाउँका पर्यटकीय गन्तव्यहरुको बारेमा अध्ययन अनुसन्धान गर्ने कामहरू गरिरहेका छन् भने अहिले सम्म १३ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु परिचालित गरी पर्यटन प्रवर्द्धनमा लागेका छन् । यो अभियानको ग्लोबल संयोजक प्रमोद राज सर्राफ रहेका छन् ।

आन्तरिक एवं बाह्य पर्यटकहरुको सुविधाको लागी भिजिट मधेसको डिजिटल प्लेटफर्म वेबसाईट मोबाइल एप्स पनि तयार गरी प्रचार प्रसारमा जुटेको जानकारी गराए । साथै विश्व पर्यटन दिवस २०१९ को अवसरमा भिजिट मधेश अभियानले काठमाडौ सहित नेपाल भरीका ३५ वटा जिल्लाको पर्यटकिय स्थलको सरसफाइ पर्यटन सम्बन्धि अन्तरक्रिया समेत गरेको थियो ।

भिजिट मधेशका राष्ट्रिय सदस्य अजयप्रसाद साह, काठमांडौ संयोजक सुनिता रौनियार, सदस्य प्रयुषा थिङ्ग र टेक्निकल एक्सपर्ट सुरज वर्मा लगायतको टोलीमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM