Thursday, July 25, 2024
घरसमाचारक्यानको अधिवेशन सम्पन्न, अध्यक्षमा साह निर्विरोध

क्यानको अधिवेशन सम्पन्न, अध्यक्षमा साह निर्विरोध

वीरगंज १४ भदौं। कम्प्यूटर एसोसीएसन नेपाल महासंघ पर्सा (क्यान महासंघ) को वीरगंजमा आज दोश्रो साधारण सभा सम्पन्न भयो ।

सो साधारण सभाले १० जनाको नयाँ कार्य समिति चयन गरेको छ । भने अध्यक्षमा दीपक साहको नेतृत्वमा १० सदस्यि कार्य समिती सर्वसम्मतबाट निर्वाचित गर्यो ।

नयाँ कार्य समितीको उपाध्यक्षमा प्रशान्त साह, सचिवमा जीवन प्रकाश गुप्ता, कोषाध्यक्षमा संजय कुमार सक्सेना, सह – सचिवमा गणेश कुमार साह सोनार छन । भने सदस्यमा आशु कुमार सर्राफ, अर्जुन कुमार अधिकारी, सुरज पटेल, निक्की रौनियार र पुनम कुमारी रहेको क्यान महासंघ पर्साका निर्वाचन अधिकृत प्रमोद प्रसाद साहले जनाए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -