फेसबुक पेजहरुमा साइबर आक्रमण

0

चन्द्रसूर्य समाचारदाता ।
काठमाण्डौ, ६ भदौ । सामाजिक संजाल फेसबुकमा ह्यकरहरुले साइबर आक्रमण गरेको समाचार छ ।

साइबर आक्रमणका कारण यसको फेसबुक व्यक्तिगत एकाउन्टबाहेक पेज खुल्न समस्या देखिएको छ । कुनै पनि साइटको फेसबुक पेज खोल्दा

Sorry, something went wrong.

We’re working on getting this fixed as soon as we can.

Go Back

साइबर हमला कसले र कहाँबाट कसरी गरेको भन्ने विषयमा जानकारी प्राप्त नभएको फेसबुकले जनाएको छ । पछिल्लो समय साइबर सुरक्षा सम्बन्धी समस्याहरुसँग जुध्दै आएको फेसबुकका लागि यो ह्याकिङ अर्को टाउको दुखाईको विषय बनेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्