चन्द्रसूर्य समाचारदाता ।
काठमाण्डौ, ६ भदौ । सामाजिक संजाल फेसबुकमा ह्यकरहरुले साइबर आक्रमण गरेको समाचार छ ।
साइबर आक्रमणका कारण यसको फेसबुक व्यक्तिगत एकाउन्टबाहेक पेज खुल्न समस्या देखिएको छ । कुनै पनि साइटको फेसबुक पेज खोल्दा
Sorry, something went wrong.
We’re working on getting this fixed as soon as we can.
साइबर हमला कसले र कहाँबाट कसरी गरेको भन्ने विषयमा जानकारी प्राप्त नभएको फेसबुकले जनाएको छ । पछिल्लो समय साइबर सुरक्षा सम्बन्धी समस्याहरुसँग जुध्दै आएको फेसबुकका लागि यो ह्याकिङ अर्को टाउको दुखाईको विषय बनेको छ ।