२०८२ मंसिर १९ गते, शुक्रबार २३:०५

प्रचण्ड निकट सुमार्गीको हेल्लो नेपालको लाइसेन्स खारेज !

काठमाण्डौ ।

व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज भएको छ।

नेपाल दूर सञ्‍चार प्राधिकरणलाई बक्यौता वापतको नवीकरण दस्तुर करीब ८० करोड रुपैयाँ नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले उसको लाइसेन्स खारेज गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले देश सञ्‍चारलाई जानकारी दिए।

उनले भने, ‘आइतबार बसेको प्राधिकरण बोर्ड बैठक व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालको लाइसेन्स खारेज गरेको छ। तीन महिनाको समयसीमामा उसले करीब ८० करोड रकम नबुझाएपछि स्वतस् खारेज भएको हो।’

उनका अनुसार कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बुझाउन जेठ मसान्तसम्‍म अन्तिम समयसीमा र पछि फेरि समय सारेर भदौ १ गतेसम्‍म तोकिएको थियो। तर उक्त समयसीमा नाघेपछि हेल्लो नेपालको लाइसेन्स स्वतस् खारेजीमा परेको हो।

ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गर्नेगरी लाइसेन्स पाएको कम्पनीले २०६४ फगुनमा लाइसेन्स पाएको थियो। नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिममा सेवा दिइरहेको छ।उपत्यका बाहिर सेवा दिंदै आएपछि काठमाडौं प्रवेश गर्न पाउनेगरी लाइसेन्स पाएको कम्पनीले पछिल्लो समय सेवा विस्तारमा खासै लगानी गरेको छैन।

तर, प्राधिकरणले लाइसेन्स खारेज गरे पनि ३५ दिनभित्र नेपाल सरकारसमक्ष कम्पनीले पुनरावेदन दिन सक्ने प्राधिकरणका प्रवक्ता अर्यालको भनाइ छ।

उनले भने, ‘दूर सञ्‍चार प्राधिकरणको ऐनको दफा २८को उपदफा ९५० अनुसार सरकारले सुमार्गीको पक्षमा लाइसेन्स यथावत राखिदिने ठाउँ भने कायमै छ।’

यस्तै प्रवक्ता अर्यालले आइटेल कम्युनिकेशन, वेब सर्फरको लाइसेन्स समेत खारेज गरिएको जानकारी दिए। उनले भने, ‘ ती कम्पनीहरुले पनि समयसीमाभित्र नवीकरण वापतको वक्यौता रकम बुझाएनन्। त्यसकारण आइतबारको प्राधिकरणको बोर्डको बैठकले स्वतस् खारेजीमा पर्‍यो।’

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM