Saturday, February 8, 2025
घरसमाचारराजनीतिनेकपा नेता प्रभु साहद्वारा राजीनामा

नेकपा नेता प्रभु साहद्वारा राजीनामा

काठमाण्डौ, ३ भदौ– नेकपा नेता प्रभु साहले प्रदेश नम्बर–२ को अध्यक्षबाट राजीनामा दिएका छन् । साहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएका हुन् ।

साहले राजीनामामा प्रदेश कमिटी सदस्य र त्यसभन्दा तलका कमिटी चयन गर्दा छलफल नगरेको र माथिबाटै सबै निर्णय हुने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । साहले शीर्ष नेताहरुको ठाडो निर्देशनमा कमिटीहरु चल्ने प्रणाली स्थापित गनृ खोजिँदा काम गर्ने वातावरण नभएको पनि बताएका छन् ।

साह र माधव नेपालबीच पछिल्लो समय विवाद देखिएको थियो । नेपाल र साह दुवै रौतहटबाट निर्वाचित सांसद हुन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -