२०८२ माघ ७ गते, बुधबार १२:५२

मैले १७ हजारको हत्यारा र बलात्कारी जत्था एवं सांसदहरुको सांकेतिक श्राद्ध गर्न नपाउनु ?

श्रीमान सम्पादक ज्यु,
विषय :माओवादीका पुष्पकमल दाहाल, बाबुराम भट्टराई, कृष्ण बहादुर महरा, वर्षमान पुन:, नन्द बहादुर पुनः र नारायण काजी श्रेष्ठ जस्ताहरुले १७०००/- सर्व साधरण नागरिकहरुको हत्या गरे, चेलीबेटी,महिलाहरुको बलात्कार गरे केही नहुने मैले सांकेतिक विरोध स्वरूप ८८४ जना सांसद पदहरुको श्राद्द गर्दा  मलाई राज्य द्वारा पक्राउ गर्ने?
महोदय,
पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी  रित्याए।अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याए।राजनीतिक दलका नेताहरूले डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र बेचे , पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार, नेपाल टेलिकम को फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार र बालुवाटारको सरकारी जग्गा कब्जा गर्ने काम पनि भएको छ। निर्मला पन्तको बलात्कार भएको छ।मुलुकमा दिनहुुँ अपराधीकरण र दण्डहीनता बढदै गइरहेको छ।प्रधानमन्त्री,मन्त्रीहरु, सांसदहरु र राजनीतिक दलका नेताहरूले मुलुकको अखण्डता र स्वाधीनतामा आँच र दखल पुर्याउने काम गरेकोले मैले ८८४ जना सांसदपदहरुको सामुहिक श्राद्द गरेको हो।
द्वन्दकालमा माओवादीहरुले सत्तामा जानका लागी बिना कारण १७०००/- सर्वसाधारण नागरिकहरुको ज्यान लिए।१७०००/- सर्व साधारण नागरिकहरुमा कयौं प्रहरी, सशस्त्र प्रहरी र सेनाहरु पनि मारिएका छन।यो प्रहरी, सशस्त्र प्रहरी र सेनाहरुले पनि बुझ्नुपर्ने कुरा हो तर खोइ बुझेको ?
माओवादीहरुले कतिपय चेलीबेटी र महिलाहरुको बलात्कार गर्न सम्म पछि परेनन।मुलुकको राष्ट्रिय सम्पत्ति सम्म ध्वस्त पारे।माओवादीहरुले १७०००/- हजारको ज्यान लिन हुने, चेलीबेटी,महिलाहरुको बलात्कार गर्न हुने र राष्ट्रको सम्पत्ति ध्वस्त गर्न हुने मैले कसैलाई पनि दु:ख, कष्ट,पिडा र सास्ती नदिई शान्तिपूर्ण ढंगले सांसदपदहरुको सांकेतिक विरोध स्वरूप ८८४ जना सांसदपदहरुको सामुहिक श्राद्द गर्न किन नहुने?मुलुकमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका नेताहरूले कुन चाहिं राम्रो काम गरेका छन?
नेपाली जनताहरु भेडाहरु हुन भनेर भन्थे यो कथन साच्चिकै रहेछ।हाम्रो मुलुकका नागरिकहरु सबै बिकाउ रहेछन।आखिरमा मेरो स्वार्थ कुनै पनि छैन विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुकले निकास पाउन सकेको छैन, कहिले  धर्म संस्कार, संस्कृति जस्ता गूठीमा हमला गर्ने, करको भार थप गर्ने काम गर्ने र पिठो, तेल, चीनी र सोयाबिन जस्ता खाद्यान्नहरुमा भ्याट लगाउने आदि आदि जस्ता नचाहिंदो कार्य    पटक पटक गरिरहेकाले सांकेतिक विरोध स्वरूप सांसदपदहरुको सामुहिक श्राद्द गरेर प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलको नेताहरू सबैलाई मैले सचेत गराउन खोजेको हो।तर मेरो यो कार्यलाई नेपाली नागरिकहरुले  सहि ढंगले बुझेनन।
प्रधानमन्त्री,मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका नेताहरुको कारण मुलुकको स्वाधीनता धरापमा पार्ने काम भएको छ।नेपालको इतिहासमा नै विक्रम सम्वत २०५२ साल देखि विक्रम सम्वत २०६२/०६३ साल हुंदै आजसम्म मुलुक संक्रमणकाल अवस्थाबाट गुज्रिरहेकोे छ र आजसम्म पनि मुलुकले निकास पाउन सकेको छैन तथा व्यापक कर वृद्धि गरेको पिठो, चिनी,तेल जस्ता खाद्यान्नमा समेत भ्याट लगाएकोले मैले शान्तिपुर्ण ढंगले सांसदपदहरुको सामुहिक श्राद्द सांकेतिक विरोध गर्दा राज्य द्वारा मलाई २०७६ साल श्रावण १५ गते पक्राउ गरी श्रावण २४ गते १० दिनको दिन ५०००/- हजार धरौटी लिएर भाद्र २३ गतेलाई तारीख दिएर छोडियो।मेरो मानवअधिकार हनन भएको छ।
अब हाम्रो मुलुकमा श्री ३ जंग बहादुर राणा र श्री ५ महेन्द्र शाह जस्ता आँटिलो, साहसिक र हिम्मत भएकाको आवश्यकता छ।
स्वतन्त्र नेपाली नागरिक:
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, उपमहानगरपालिका वडा नं.-०२
मोबाइल नं.९८४८०५५७७६, ९८१२४९१३९७।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM