२०८२ मंसिर २० गते, शनिबार १७:५०

शिक्षक सेवा आयोग लक्षित महत्वपूर्ण प्रश्नोत्तर

१) शिक्षा विभागको स्थापना कहिले भएको र यसका प्रथम महानिर्देशक काे थिए ?
– बबरजंग राणा बि. स. १९१५
२) नेपाल बाहिर विदेशमा सर्वप्रथम नेपाली भाषाको पाठशाला कहाँ खाेलिएकाे थियो ?
– तिब्बतको ल्हासा
३) अङ्ग्रेजी पढाउने प्रथम नेपाली शिक्षक काे हुन ?
– गरुडध्वज राना
४) दरबार स्कुलमा राणा परिवारले मात्र पढ्न पाउने व्यवस्था कहिले सम्म थियो ?
– बि.स. १९४२
५) नेपालमा महिला शिक्षाको प्रारम्भ कुन प्रधानमन्त्रीकाे पालामा भएको हाे ?
– वीरशमशेर
६) जङ्गबहादुर राणा बेलायत बाट फर्केर आउँदासँगै ल्याएको प्रेसलाई के भनिन्थ्यो ?
– गिद्दे प्रेस
७) दरबार स्कुलमा कुनकुन बिषय पढाउन निषेध गरिएको थियो ?
– इतिहास र भूगोल
८) नेपालमा महिला शिक्षाको प्रारम्भ गर्ने काे हुन ?
– गंगाबाई
९) वीर पुस्तकालयकाे स्थापना कहिले र कहाँ भएको थियो ?
-बि. स. १९५७ हनुमान ढाेकामा
१०) नेपाली भाषाको प्रथम पाठ्यपुस्तक ” अक्षरांक शिक्षा ” का लेखक काे हुन ?
– जयपृथ्वीबहादुर सिंह
११) बि. स.२००७ फाल्गुन ७ गते प्रजातन्त्र प्राप्त हुदा सम्म नेपालमा प्रा. वि. र मा. वि. विद्यालयको संख्या कति रहेको थियो ?
– ३२१ र ११ वटा
१२) राणा कालको अन्त्य अर्थात २००७ सालको अन्त्य कालमा नेपालको साक्षरता प्रतिशत कति थियोे ?
– २ प्रतिशत
१३) नेपाल युनेस्कोकाे सदस्य कहिले भएको थियो ?
– बि. स. २०१०
१४) नेपालमा बि. स.२०१४ सम्म महाविद्यालयकाे सङ्ख्या कति पुगेको थियो ?
– १८ वटा
१५) नेपाली भाषाले कहिले देखि संवैधानिक मान्यता पाएको थियोे ?
– बि. स.२०१५
१६) देशका पाँचओटै विकासक्षेत्रमा क्षेत्रीय शिक्षा निर्देशनालयकाे स्थापना कहिले गरियो ?
– बि. स.२०३७ असाेज २७
१७) शिक्षक लाइसेन्सकाे व्यवस्था पहिलोपटक कहिले भएको थियो ?
– बि. स.२०२३
१८) प्रत्येक विद्यालयमा कम्तीमा एकजना महिला शिक्षक हुनुपर्छ भनेर कुन आयाेगले सिफारिस गरेको थियोे ?
– राष्ट्रिय शिक्षा आयाेगकाे प्रतिवेदन २०४९
१९) हाल मुलुकभर कतिवटा स्रोतकेन्द्रहरु रहेका छन?
– १०५३
२०) ६ कक्षा देखि १० कक्षासम्म सञ्चालन भएको मा. वि. मा कम्तीमा कति जना शिक्षकहरू रहने व्यवस्था छ?
– ९ जना
२१) प्रा. वि. शिक्षाका तहगत उद्देश्य कतिवटा रहेका छन?
– ६ वटा
२२) वर्तमान शिक्षा निति अनुसार आधारभुत शिक्षा का तहगत सक्षमताहरु कतिवटा तय गरिएको छ ?
– ८ ओटा
२३) शिक्षाका राष्ट्रिय उद्देश्यहरु कसले निर्धारण गर्दछ ?
-नेपाल सरकार
२४) flash report I :- 2071 अनुसार नेपालमा हाल कति बाल विकास केन्द्र र पुर्व प्राथमिक विद्यालय रहेका छन ?
-३४६२२
२५) सार्क राष्ट्रहरुमध्ये ५०% भन्दा कम साक्षरता प्रतिशत भएको देश कुन हाे ?
– अफगानिस्तान

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM