२०८२ पुष २१ गते, सोमबार ०७:२०

शिक्षक सेवा आयोग लक्षित महत्वपूर्ण प्रश्नोत्तर

१) शिक्षा विभागको स्थापना कहिले भएको र यसका प्रथम महानिर्देशक काे थिए ?
– बबरजंग राणा बि. स. १९१५
२) नेपाल बाहिर विदेशमा सर्वप्रथम नेपाली भाषाको पाठशाला कहाँ खाेलिएकाे थियो ?
– तिब्बतको ल्हासा
३) अङ्ग्रेजी पढाउने प्रथम नेपाली शिक्षक काे हुन ?
– गरुडध्वज राना
४) दरबार स्कुलमा राणा परिवारले मात्र पढ्न पाउने व्यवस्था कहिले सम्म थियो ?
– बि.स. १९४२
५) नेपालमा महिला शिक्षाको प्रारम्भ कुन प्रधानमन्त्रीकाे पालामा भएको हाे ?
– वीरशमशेर
६) जङ्गबहादुर राणा बेलायत बाट फर्केर आउँदासँगै ल्याएको प्रेसलाई के भनिन्थ्यो ?
– गिद्दे प्रेस
७) दरबार स्कुलमा कुनकुन बिषय पढाउन निषेध गरिएको थियो ?
– इतिहास र भूगोल
८) नेपालमा महिला शिक्षाको प्रारम्भ गर्ने काे हुन ?
– गंगाबाई
९) वीर पुस्तकालयकाे स्थापना कहिले र कहाँ भएको थियो ?
-बि. स. १९५७ हनुमान ढाेकामा
१०) नेपाली भाषाको प्रथम पाठ्यपुस्तक ” अक्षरांक शिक्षा ” का लेखक काे हुन ?
– जयपृथ्वीबहादुर सिंह
११) बि. स.२००७ फाल्गुन ७ गते प्रजातन्त्र प्राप्त हुदा सम्म नेपालमा प्रा. वि. र मा. वि. विद्यालयको संख्या कति रहेको थियो ?
– ३२१ र ११ वटा
१२) राणा कालको अन्त्य अर्थात २००७ सालको अन्त्य कालमा नेपालको साक्षरता प्रतिशत कति थियोे ?
– २ प्रतिशत
१३) नेपाल युनेस्कोकाे सदस्य कहिले भएको थियो ?
– बि. स. २०१०
१४) नेपालमा बि. स.२०१४ सम्म महाविद्यालयकाे सङ्ख्या कति पुगेको थियो ?
– १८ वटा
१५) नेपाली भाषाले कहिले देखि संवैधानिक मान्यता पाएको थियोे ?
– बि. स.२०१५
१६) देशका पाँचओटै विकासक्षेत्रमा क्षेत्रीय शिक्षा निर्देशनालयकाे स्थापना कहिले गरियो ?
– बि. स.२०३७ असाेज २७
१७) शिक्षक लाइसेन्सकाे व्यवस्था पहिलोपटक कहिले भएको थियो ?
– बि. स.२०२३
१८) प्रत्येक विद्यालयमा कम्तीमा एकजना महिला शिक्षक हुनुपर्छ भनेर कुन आयाेगले सिफारिस गरेको थियोे ?
– राष्ट्रिय शिक्षा आयाेगकाे प्रतिवेदन २०४९
१९) हाल मुलुकभर कतिवटा स्रोतकेन्द्रहरु रहेका छन?
– १०५३
२०) ६ कक्षा देखि १० कक्षासम्म सञ्चालन भएको मा. वि. मा कम्तीमा कति जना शिक्षकहरू रहने व्यवस्था छ?
– ९ जना
२१) प्रा. वि. शिक्षाका तहगत उद्देश्य कतिवटा रहेका छन?
– ६ वटा
२२) वर्तमान शिक्षा निति अनुसार आधारभुत शिक्षा का तहगत सक्षमताहरु कतिवटा तय गरिएको छ ?
– ८ ओटा
२३) शिक्षाका राष्ट्रिय उद्देश्यहरु कसले निर्धारण गर्दछ ?
-नेपाल सरकार
२४) flash report I :- 2071 अनुसार नेपालमा हाल कति बाल विकास केन्द्र र पुर्व प्राथमिक विद्यालय रहेका छन ?
-३४६२२
२५) सार्क राष्ट्रहरुमध्ये ५०% भन्दा कम साक्षरता प्रतिशत भएको देश कुन हाे ?
– अफगानिस्तान

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88 zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM