२०८२ फाल्गुन २४ गते, आईतवार १६:५०

श्री ५ ज्ञानेन्द्रका “सन्देश संग्रह”को रॉयल्टी हिमानी कोषमार्फ़त समाजसेवामा :पूर्व युवराज्ञी शाह (भिडियो सहित)

सन्तोष मिश्र।
काठमाण्डौ, १९ साउन ।
अपदस्थ राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवका सन्देशहरू संग्रहित पुस्तकको रॉयल्टी हिमानी कोषमार्फत समाज सेवामा खर्चिने हिमानी कोषका अध्यक्ष पूर्व युवराज्ञी श्री ५ हिमानी राज्यलक्ष्मी देवी शाहले बताउनु भएको छ ।

बालुवाटरस्थित ट्रस्टको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी राजा ज्ञानेन्द्र वीर विक्रम शाहका सन्देशहरू संग्रहित पुस्तक “सन्देश संग्रह” सार्वजनिक गर्नु हुँदै ट्रष्टका अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाहले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा शाहले सो पुस्तक बिक्रीबाट उठेको रकम “दैवी उद्धार कोष खड़ा गरी देशमा भैपरि आउने समस्याहरुमा तत्काल सहयोग पुर्याइने बताउनु भयो ।

राजा ज्ञानेन्द्र वीर विक्रम शाहले ५०० प्रति पुस्तक ट्रष्टकालागि उपलब्ध गराउनु भएको अध्यक्ष शाहले बताउनु भयो ।

राजा ज्ञानेन्द्रको ७३ औं जन्मदिन पारेर सार्वजनिक गरिएको सो सन्देश संग्रहका प्रधान सम्पादक डा. फणिराज हुनुहुन्छ । डा. पाठक श्री ५ ज्ञानेन्द्रका संवाद सचिव समेत हुनुहुन्छ ।

??????????? ???? ?????

पुस्तक सार्वजनिक गर्ने क्रममा मन्तव्य दिनुहुँदै पूर्व युवराज्ञी शाहले, भन्नु भयो, ” हिमानी कोषले आफ्नो स्थापनाकालदेखि नै कोषको उद्देश्य बमोजिम सामाजिक कार्यहरूमा आफुलाई समर्पित गर्दै आइरहेको यहाँहरुसमक्ष अवगत नै छ । कोषले आफ्नो सामाजिक दायित्व अन्तर्गत देशमा समय समयमा निम्तिने दैवी प्रकोप जस्तै पूर्व औरहीका अग्नि पीड़ितहरू हुन् वा पश्चिममा खारापानीका बाढ़ी पीड़ित, अथवा कैलाली, महेन्द्रनगर र सुर्खेतका स्थानीयहरूले व्योहोरेको बाढ़ीको प्रकोप होस्, वा बारा, पर्साका पीड़ितहरू सबैलाई संभव भएसम्म समान रुपमा हामीले राहत वितरण गरेका छौं । त्यस्तै २०७२ सालको विनाशकारी भूकम्पमा पनि हामीले हाम्रो श्रोत र साधनले भ्यायसम्म राहत वितरणको कार्यमा समर्पित भएर लागिपरेको यहाँहरू समक्ष जानकारी नै छ ।
तसर्थ यस्ता समयमा देशले व्योहोर्ने क्षतिहरूलाई मध्यनजर गर्दै हिमानी कोषले “दैवी उद्धार कोष” खड़ा गरि यस्ता भैपरि आउने समस्याहरुमा तत्काल सहयोग पुर्याउने उद्देश्यले “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव” द्वारा आफ्नो सन्देशहरू संग्रहित पुस्तकहरूको बिक्री वितरणबाट प्राप्त रकम कोषमा जम्मा गर्ने उद्देश्य राखेका छौं ।
साथै, यस्ता दैवी प्रकोपहरूमा कोषको मात्र नभएर सम्पूर्ण देशवासीको उत्तिकै सहयोग र सद्भावको आवश्यकता पर्न जाने महसुश भएको हुँदा सम्पूर्ण महानुभावहरूमा सहयोगको लागि अपील गर्दै श्री ५ महाराजाधिराज सरकार, जसबाट आफ्नो सन्देशहरू संग्रहित पुस्तक ५०० प्रति कोषलाई बक्सेर सदैव कोषको सामाजिक कार्यमा सहयोग र हौसला बक्सदै अग्रणी भूमिका निर्वाह गरीबक्सेको छ, उहाँ प्रति पनि हार्दिक कृतज्ञता अर्पण गर्दछु ।”

भिडियो हेर्नुस्:

 

 

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM