२०८२ माघ ४ गते, आईतवार १९:३४

रौतहटमा बाढीपीडितलाई राहतमा तीन सय ग्राम चिउरा

क्राइमचेक प्रतिनिधि/
राजदेवी, रौतहट/ सक्रिय मनसुनले परेको अविरल वर्षा र त्यसपश्चात लालबकैया, झाँझ र बागमती नदिको पानीले चौतर्फी रुपमा डुबानमा परेका रौतहटका बाढी प्रभावितहरूलाई स्थानीय सरकारले बाढीको पानी सुकेको एक हप्तापछि अर्थात साउन २ गतेका दिन प्रति व्यक्ति तीन सय ग्राम चिउरा राहत स्वरुप प्रदान गरेको छ ।

रौतहट जिल्लाकै सबभन्दा बढी डुबान परेको क्षेत्रमध्ये दोश्रो स्थानमा रहेको राजदेवी नगरपालिकाको वडा नं. ४ का बाढी प्रभावितहरूलई वडा समिति कार्यालयले राहत स्वरुप प्रति व्यक्ति तीन सय ग्राम चिउरा प्रदान गरेको हो ।

७ फिटसम्मको पानी र डुबानले गर्दा अन्न, पानी, खाद्यान्न, तराकारी लगायत बालीनाली नष्ट भएका प्राकृतिक र दैवी प्रकोपमा परेका स्थानीय वडाबासीलाई सो वडाले प्रति परिवार १.५ अर्थात डेढ किलो चिउरा, १० रुपैयाँ पर्ने दुई प्याकेट चाउचाउ र ७५ ग्राम जति दालबुट राहत स्वरुप प्रदान गरेको छ ।

एउटा परिवारमा कम्तिमा पनि ५ जना सदस्य छन् भने सो परिमाणले प्रति व्यक्तिलाई कति ग्राम पुग्ने हो जोकोहीले बुझ्न सक्छन् ।

सिंह दरबारको अधिकार गाउँ गाउँमा पुगेपनि गणतान्त्रिक व्यवस्थामा जनताका निर्वचित प्रतिनिधि हुँदा पनि बाढीको पानी सुकेको एक हप्तापछि स्थानीय सरकारका तर्फबाट राहत स्वरुप हात्तिको मुखमा जिरा, र चरालाई कनिका छरेझैं राहत उपलब्ध गराएर पीडितहरूलाई झन पीडा दिने काम भएको तथा सिंगो गणतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको छ ।

यसैबीच बाढीप्रभावित क्षेत्र, परिवारको विवरण संकलनमा पनि राजनीतिक पहुँच, हुनेखाने वर्ग र सामाजिक अगुवाहरूलाई नै आधार बनाएर स्थानीय प्रहरी चौकी र जनप्रतिनिधिहरूले जिल्ला स्थित विपद व्यवस्थापन समिति समक्ष त्रुटीयुक्त विवरण पठाएको समाचारहरू जानकारीमा आएको छ ।

बाढीको पानी गएपनि सो क्षेत्रका खेतमा पानी जमेर किसानहरूको खेतमा लगाइएको धानबाली नष्ट भएको, रोप्ने अवस्था नरहेको, घरघरमा खाद्यान्न लगायतका सामग्री भिजेर नष्ट भएको, घरको छाना, खपरा इत्यादी बगाएको बारे कुनै यथेष्ट विवरण संकलन नगरी ठूला ठालूको नाम मात्र सिफारिश गरिएको स्थानीयहरूले आरोप लगाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM