२०८२ मंसिर २१ गते, आईतवार २०:५५

व्यापारीहरूद्वारा कर नतिर्ने घोषणा

राकेश चौरसिया/
वीरगंज, असार/
वीरगंजका स्थानीय साना तथा खुद्रा व्यापारीहरूले महानगर र राज्यलाई तिर्नुपर्ने कर नतिर्ने चेतावनी दिएका छन् ।

लगातार पाँच दिनसम्म परेको अविरल वर्षा र त्यसपश्चात आएको पानीले आदर्शनगर पूरै डुबानमा परेपछि आक्रोशित व्यापारी/व्यवसायीहरूले वीरगंज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघको विरोध गरेका हुन् ।

सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी बाढी पीडित व्यवसायी एवं व्यापारीहरूको तर्फबाट बोल्नु हुँदै सचिन खेतानले वीरगंज महानगर क्षेत्रमा एशियाली विकास बैंकको लगानीमा महानगरले निर्माण गर्न लगाएको ढल निकास वैज्ञानिक र व्यवस्थति नधउका कारण आदर्शनगरसहित वीरगंज डुबानमा परेको आरोप लगाउनु भयो ।

दुई सय ५० भन्दा बढी खुद्रा व्यवसायीहरूको करोडौं मूल्य बराबरको सामान अव्यस्थित ढल र वर्षाको पानीका कारण नष्ट भई आफूहरुले करोडौंको क्षति व्योहोर्नु परेको व्यवसायीहरूले सो पत्रकार सम्मेलनमा बताए ।

अव्यवस्थित ढल, अविरल वर्षा र बाढीको पानीले व्यवसायीहरूले त्यत्रो क्षति व्योहोर्दा समेत व्यवसायी र व्यापारीहरूको हकहितकालागि स्थापित संगठन वीरगंज उद्योग वाणिज्य संघले अनुगमन समेत गरेको अरोप लगाए ।

पत्रकार सम्मेलनमा अर्का व्यपारी सुशिल खेतानले वीरगंज महानगरपालिका भित्र रहेको आर्दशनगरको ढल निकासाको समस्याको समाधान नगरे सम्म आफूहरुले वीरगंज महानगरपालिकालाई कर नबुझाउने र आफूहरुको करोडौको क्षतिपुर्ति महानगरपालिकाले बेहोर्नुपर्ने माग गरेका छन् ।

स्थानीय सरकारले सबै तह र तप्काका नागरिकहरूलाई सरकारको अनुभूति गराउनु पर्ने समयमा चौतर्फी प्राकृतिक र दैवी प्रकोपको शिकार भएका सर्वसाधारणहरूलाई निरास भएको व्यापारीहरूको गुनासो रहेको थियो ।

प्रकाशन मितिः २०७६ असार ३१ गते मंगलबार

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM