२०८२ मंसिर २० गते, शनिबार ००:४०

सशस्त्र प्रहरीले छोडेको मरिच नेपाल प्रहरीले समात्यो

चन्द्रसूर्य समाचारदाता/
वीरगंज/
तेश्रो मुलुकबाट आयातित मरिच तस्करी गर्न तस्करहरूले सीमा क्षेत्रमा खटिउका प्रहरीहरूलाई प्रभावमा पारेर भारततर्फ तस्करी गर्ने क्रम विगत लामो समयदेखि बढ्दै आएको छ ।

सोही क्रममा शनिवार तस्करले मोटरसाइकलमा लोड गरी बार्डर आउट पोस्ट सिर्सिया, क्षेत्र हुँदै लैजाँदै गरेको मरिच सीमा प्रहरी चौकी छपकैयाँले बराबद गरेको छ ।

ना.१५प.१७४९ नम्बरको मोटरसाइकलमा सवार वीरगंज–२५ सिर्सिया निवासी २६ वर्षीय राजन कुमार तुराहालाई शनिवार ८ किलो मरिच सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको सीमा प्रहरी चौकी छपकैयाका प्रहरी नायब निरीक्षक प्रेम बहादुर खत्रीले बताए ।

तेश्रो मुलुकबाट वीरगंजको ड्राईपोर्टमा टनका टन आयात गरीएको मरीच दिनहुँ खुल्लेयाम रुपमा ठूलो परिमाणमा सिर्सिया, अलौं लगायतका नाका हुँदै तस्करहरूले भारतीय सिमावर्ती बजारमा तस्करी गरी पु¥याउने गरेका समाचार छ ।
सो क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोष्टका प्रमुखहरूलाई हप्तावारी, मासिक र ट्रिप पिच्छै नजराना बुझाएर तस्करहरूले खुल्ला रुपमा तस्करी गर्दै आएका छन् ।

पाइलै पिच्छे खटिने बोर्डर आउटपोष्टका सशस्त्र प्रहरीहरूको मिलेमतो र सहभागिता बिना एउटा सियो समेत तस्करी हुन नसक्ने ठाउँबाट मरिच पास भई नेपाल प्रहरीको सीमा प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको नियत र मुद्रामोह छर्लङ्ग भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM