२०८२ मंसिर २० गते, शनिबार १७:४६

सरकार र संगठनलाई असफल पार्दै सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, जेष्ठ/
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका केही ईन्चार्जहरुले नेपाल सरकार तथा सशस्त्र प्रहरी बलको नीति नियम र कानुन विपरीत कार्य गर्नाले राज्यको ढुकुटी नै टाट पल्टिने प्रबल संभावना देखिन्छ ।

नेपाल सरकार अन्र्तगत रहेको श्री सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाले नेपाल–भारतको खुल्ला सिमानामा खटेको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुले ईमान्दारीता पूर्वक ड्युटीका समयमा आफनो काम, कर्तव्य र जिम्मेवारी पुरा नगरेकोले नै सो क्षेत्रबाट बिहान, बेलुका, दिउँसो, राती भारतीय तस्करहरुले भारतीय सिमावर्ती क्षेत्रको बजारबाट चाँदीको गर–गहाना, कपडा, मोटर पार्टस, खाद्यान्न, ईलेक्ट्रोनिक्स समान, लागुऔषध, स्टिल्सका भाडा बर्तन लगायतका मालसमानहरु ब्यापकरुपमा तस्करी गरी नेपाल भिœयाउने कार्य हुँदै आएको छ ।

यति मात्र नभई नेपालबाट सुन, मरिच, केराउ, दाल, छाला, कवाड, जडिबुटी, मदिरा लगायतका सामग्रीहरू अवैध रुपमा भारततर्फ खुल्लेयाम चोरी पैठारी र निकासी गर्ने कार्यमा संलग्न तस्करहरू सघाउ गर्दै आएको बुझिन्छ ।

भारतीय नाकाबाट अवैध तरिकाले भन्सार राजश्व छली भित्र्याइएका मालसमानहरु साईकल, मोटर साईकल, ट्रयाक्टर, ट्राईसाईकल लगायतमा लोड गरी दिनहुँ भारतीय तस्करले वीरगंजको आर्दशनगर ट्रान्सपोर्ट एरीया नजिकको गोदाममा तस्करीको मालसमानहरु थुपार्ने काम गर्छन् ।

त्यस पश्चात नक्कली भन्सार प्रज्ञापन पत्रका साथै बिल बिजक बनाएर ठेलामा लोड गरी ट्रान्सपोर्ट मार्फत देशको बिभिन्न शहरहरुमा पठाउने कार्य गर्दै आएका छन् ।

बोर्डट आउट पोष्टका इन्चार्ज प्रहरी निरीक्षकले तस्करहरूबाट लिएको आर्थिक लाभबाट माथिल्ला दर्जाका हाकीमसाबहरूलाई मोबाइल, इलेक्ट्रोनिक सामान, ब्लैक लेवल लगायतका महंगो र ब्राण्डेड कम्पनीका मदिरा जस्ता उपहारहरू टक्रयाएर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरी कारवाहीबाट त बचेका छन् तर राज्यले लिएको प्रगतिको लक्ष्य भने ओरालोतर्फ लागेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई बदनाम पार्न तल्लिन जिल्ला र बोर्डरमा खटिएका उनका मातहतका सशस्त्र प्रहरीहरूको बारेमा सशस्त्र प्र.म.नि स्वयं अनिभिज्ञ छन् वा कारवाही गर्ने आँट हराएको छ बुझि नसक्नु भएको छ ।
राज्यको जिम्मेवार निकायका अधिकृतहरू नै यसरी अवैध कारोबारीहरूसँग सांठगाठ गरी गैर जिम्मेवारीपूर्ण कार्यमा संलग्न हुन्छ भने वर्तमान सरकारले लिएको “समृद्ध नेपाल सुखी नेपालीको” लक्ष्य कसरी पूरा होला ? सर्वत्र चिन्ता र चासोको विषय बनेको छ ।

(२६ गते चन्द्रसूर्य वाणी दैनिकमा प्रकाशित)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM