२०८२ माघ ५ गते, सोमबार १७:२९

वीरगंज महानगरले अनावश्यक कर लिन बन्द नगरे काँग्रेस चुप बस्दैनः पूर्व सभासद अमात्य-

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २५ जेष्ठ/
पूर्व सभासद एवं नेपाली काँग्रेसका प्रभावशाली नेता राजेन्द्र बहादुर अमात्यले वीरगंज महानगरले जनभावना विपरित लाद्न खोजेको अनावश्यक करको व्ययभारमा पुनर्विचार गरेर नसच्चिए नेपाली काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिनु भएको छ ।
वीरगंज महानगरपालिकाले कर वृद्धि गरेको विरुद्ध नेपाली काँग्रेस पर्साले आयोजना गरेको हस्ताक्षर अभियान कार्यक्रममा संचारकर्मीसँग बोल्नु हुँदै पूर्व सभासद अमात्यले सो कुरा बताउनु भएको हो ।

 

0नेपाली काँग्रेस भगिनी संगठन, नेपाल महिला संघले वीरगंजको माइस्थान मन्दिर अगाडी हस्ताक्षर अभियान संचालन गरेको दोश्रो दिन कार्यक्रममा सरिक पूर्व सभासद एवं नेता अमात्यले वीरगंज महानगरपालिकाले जनभावना विपरित तेहरो कर लादेर जनतालाई अनावश्यक व्ययभारमा जकडेर जनताको शासनको भावनामाथि कुठाराघात गरिरहेको आरोप लगाउनु भयो । उहाँले करको दायरा फराकिलो पार्नु पर्नेमा सीमित श्रोत साधन र आर्थिक स्थितिका नागरिकमाथि अनावश्यक कर लाद्नु कुनै पनि दृष्टिकोणले उचित नभएकोले त्यसलाई सच्याउन नागरिकस्तरबाट दबाद दिने उद्देश्यले हस्ताक्षर अभियान संचालन गरिएको बताउनु भयो ।

महानगरबासीबाट दुई दिनमा संकलित हस्ताक्षर सहित नेपाली काँग्रेसले वीरगंज महानगर स्थानीय र प्रदेश सरकार समेतलाई प्रतिलिपी बुझाई सर्वशुलभ कर नीति ल्याउन अनुरोध गर्ने बताउनु भयो । जनताको भावनासहित संकलित हस्ताक्षर र अभियानलाई बेवास्ता गरी करको विषयमा महानगर र स्थानीय तथा प्रदेश सरकार लचिलो नभएको खण्डमा नेपाली काँग्रेस सशक्त रुपमा सडक आन्दोलनमा उत्रिने पूर्व सभासद अमात्यले बताउनु भयो ।

यता वीरगंज महानगरकी उप–मेयर सुश्री शान्ति कार्कीले वीरगंजका मेयर विजय कुमार सरावगीले महानगरमा एकलौटी तानाशाही साम्राज्य स्थापना गरिरहेको आरोप लगाउनु भयो ।

उपमेयर सुश्री कार्कीले भन्नु भयो, “कर निर्धारण समितिमा म पनि छु, तर जनताको अत्यधिक मतबाट विजयी प्रतिनिधि भएकी म उप मेयरलाई नगर प्रमुख सरावगीले बेवास्ता गर्दै बहुमतको दम्भमा आफूखुशी तानाशाही रुपमा कर बढाउने, थोपर्ने निर्णय गरिरहेका छन् । महानगरका हजारौं जनताको मत प्राप्त गरि उप मेयर पदमा विजयी भएको हेक्का नराखी मेयर सरावगीले जथाभावी निर्णय गर्ने, जनतालाई अप्ठेरोमा पार्ने गरी कर वृद्धि गर्न थालेको हुँदा नेपाली काँग्रेस बाध्य भएर जनताको बिचमा आएर हस्ताक्षर अभियानको थालनी गरेको बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेस पर्साकी महासमिति सदस्य उत्तमा प्याकुरेलले जनताको भावनाविपरित तेहरो कर लाद्ने निर्णय गरेर महानगरपालिकाले जन विरोधी कार्य गरेको हुँदा त्यसमाथि पुनर्विचार गर्न दबाव दिने उद्देश्यले आयोजित हस्ताक्षर अभियानमा सम्पूर्ण वीरगंजबासी एकवद्ध भई लागेको बताउनु भयो ।

त्यसैगरी नेपाली काँग्रेस महिला संघ पर्साकी पूर्व सभापति एवं जिल्ला सदस्य राधा कार्की मिन्टु सिंह लगायतले अनावश्यक कर वृद्धिको विरुद्धमा जारी हस्ताक्षर अभियानलाई बहुमत को दम्भमा यदी वीरगंज महानगर बोर्ड समिति र मेयर सरावगीले बेवास्ता गरे नेपाली काँग्रेस जनताको साथ लिएर सशक्त प्रतिकार गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM