२०८२ माघ २६ गते, सोमबार ११:४२

बिर्सियो भनेर नसम्झनु, तिमीले पराईलाई झैं गरेको ब्यवहार सहन नसकेर मौन बसेको मात्र हुँ !

१. यति धेरै पनि नरिसाउनुस् आफ्ना संग कि पछि गएर बोल्नको लागि वाक्य होइन बहाना खोज्न परोस ।

२. “पैसा” अनि “बैस” जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाच अनि हास ।

३. घोच्ने काडा हरु भन्दा खतरनाक हुन्छन बोलीने बचन हरु, काडाले घोचेको त उपचार पछि निको हुन्छ तर बचनले घोचेको त बल्झीरहन्छ ।
४. बिर्सियो भनेर नसम्झनु, तिमिले पराईलाई झैं गरेको ब्यवहार सहन नसकेर मौन बसेको मात्र हुँ !

५. भाग्यमा खोजेर पाउने भनेको त दुख मात्र हो , सुख त आफुले मेहनत गरेर पाउने हो ।

६. देखिने घाउहरु भन्दा नदेखिने घाउको पीडा अति धेरै हुन्छ ।

७. कहिलेकाही मनमा पिडा हुँदा नि हास्नु पर्ने रहिछ के थाहा तिमीलाई पिडा हुँदा अरुले मजाक पो गरिरहेका छन कि ।

८. बोलीमा मिठास मात्र भएर के गर्नु , जब मनमै कालोपन भएपछि ।

९. एउटा राम्रो मन हजारौं राम्रो अनुहार भन्दा ठूलो हुन्छ त्यसैले जीन्दगीमा हमेशा यस्तो मान्छे छान्नुस जसको मन अनुहार भन्दा बढी राम्रो होस ।

१०. कोहि पराईलाई पाउँदा त्यति खुशी त नहोला यो मन तर त्यही पराईलाई पाए पछि गुमाउदा निकै पीडा हुदो रहेछ।

११. अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटि सत्य बुझ्ने कोशिस गर्नु राम्रो ।

१२. धेरै सोचे, धेरै रोए, धेरै सम्झे अनि धेरै पर्खे पनि अनि महसुस भयो तिमी संग छुटिएर यति तड्पिनु भन्दा तिमी संग भेट नै नभएको भए धेरै जाती हुन्थ्यो।

आफ्नो जीवनमा तत्काल गर्नुपर्ने २० कामहरू

१. नकारात्मक सोच भएका मानिसहरू बाट टाढै बस्नुस् ।

२. जो जिन्दगीबाट पहिल्यै गइसके उनिहरुलाई जान दिनुस् ।

३. अरु मानिसलाई आफ्नो सकारात्मक पाटो मात्र देखाउनुस् ।

४. सबै प्रती दया र सम्मान देखाउनुहोस् ।

५. मानिसहरू जस्तो छन् त्यस्तै रूपमा स्वीकार गर्नुस् ।

६. अरुलाई प्रोत्साहित र उत्साहित बनाउनुहोस् ।

७. अरुको निम्ति केही न केही सानै भएपनी सहयोग गरिदिनुस् ।

८. सधै इमान्दार बन्नुहोस् ।

९. आफ्नो अपुर्णाता मै पुर्णाता खोज्नुहोस् ।

१०. मानिसहरूलाई क्षमा दिन सिक्नुहोस् ।

११. तपाईंसँग सम्बन्धित सबैसँग सम्पर्कमा रहनुहोस् ।

१२. आफ्नो बाचा निभाउनुहोस्, अनि सत्य बोक्नुहोस् ।

१३. अरुबाट तपाईं जे चाहनुहुन्छ त्यो अरुलाई पनि दिनुस् ।

१४. काम अनुसारको कुरा गर्नुहोस, कुरा अनुसारको काम गर्नुहोस् ।

१५. अरुलाई आफ्नै मौलिक निर्णय लिन सहयोग गर्नुहोस्, आफ्नो निर्णय नलाद्नुहोस् ।

१६. थोरै बोल्नुहोस्, धेरै सुन्नुहोस् ।

१७. मुर्खहरु सित कहिल्यै तर्क नगर्नुस्, त्यस्ताबाट बच्नुहोस् ।

१८. आफ्नो बाचा अनि सम्बन्धहरुलाई इमानदारीपूर्वक निभाउनु होस् ।

१९. को साँचो कुन क्षणिक मित्र हो त्यो छुट्टाउनुहोस् र सोही अनुसार व्यवहार गर्नुहोस् ।

२०. कसैलाई पनि तुच्छ गाली गलौज वा अपमान नगर्नुहोस्, सदगी जिन्दगी सुरुवात गर्नुहोस् ।

यी कुराहरु सहि लागे साथीहरू माझ बाढ्नुहोस्, जिवनमा अपनाउने प्रयत्न गर्नुहोस् । थप प्रेरक सन्देशका निम्ति हाम्रो अन्य सामग्रीको अध्ययन गरिरहनुहोस् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM