२०८२ माघ २६ गते, सोमबार ११:३६

आइतवार देशभरका अदालत बन्द हुने

काठमाडौं । आइतबार (भोलि) देशभरका अदालत बन्द हुने भएका छन् ।

पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार देशभरका अदालत बन्द हुने भएका हुन्।

शनिबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोकमा पूर्व न्यायाधीशको निधनको शोकमा आइतबार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत तथा विशेष अदालत बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै न्यायाधीकरणहरू पनि बन्द गर्ने निर्णय गरेको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश खत्रीको असामयिक निधनबाट न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

सर्वोच्च अदालतको न्यायाधीश र प्रधानन्यायाधीशको रूपमा लामो समयसम्म सेवा गरेका खत्रीको बुधबार निधन भएको थियो । खत्री २०३३ सालमा प्रधानन्यायधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए । उनले २०१६ सालमा सर्वोच्च अदालतको न्यायाधीश पदबाट सेवा सुरु गरेका थिए ।

खत्रीको पार्थिव शरिरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उनको जन्म वि.सं. १९८० असोज तीन गते ललितपुरमा भएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM