२०८२ फाल्गुन २८ गते, बिहीबार ०३:५८

मिकाविको विरोधमा पर्सेली पत्रकारहरु आन्दोलित, आयो कडा वक्तव्य (भिडियोसहित))

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, ०३ चैत्र । संघीय सरकार र प्रदेश नं. २ के प्रदेश सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकको विरुद्धमा पर्सेली संचारकर्मीहरु आन्दोलित भएका छन् ।
आन्दोलनको क्रममा नेपाल पत्रकार महासंघ पर्साको अगुवाईमा शुक्रवार जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंजको मूख्यद्वारमा संचारकर्मीहरुले आफ्ना संचार उपकरणहरु बिसाएर १ घण्टा धर्ना दिएका छन् ।

कार्यक्रमलाई संवोधन गर्दै नेपाल पत्रकार महासंघ २ नं. प्रदेशका अध्यक्ष दीपेन्द्र चौहानले “संचारकर्मीहरुले लडेर ल्याएको गणतन्त्रमा नेताहरुले बडो निर्लज्जतापूर्वक शासन चलाइरहेको देख्दा लाज लागेर आएको छ । गणतन्त्रको स्थापनाको लागि सबभन्दा पहिला आवाज उठाउने पत्रकार महासंघ नै रहेको अवगत गराउनु हुँदै प्रदेश अध्यक्ष चौहानले नेपाल पत्रकार महासंघले गणतन्त्रस्थापनाकोलागि संस्थागत निर्णय गरिसकेपछि मात्र राजनीतिक दलहरु गणतन्त्रतर्फ उन्मूख भएर संयुक्त रुपले गरेको आन्दोलनपछि प्राप्त भएको प्रजातन्त्रिक व्यवस्थामा जुन ढंगले निर्लज्जतापूर्वक प्रहार भइरहेको छ यसले यसग्र देशका संचारकर्मीहरुलाई उद्गिलित गरिरहेको छ । संघीय सरकारले ल्याएको विधेयक पछि नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेकै अवस्थामा प्रदेश सरकारले पनि त्यो भन्दा अघि बढेर जुन जरिवानाको प्रावधान राखेको छ त्यो अति नै निन्दनीय छ । प्रदेश सरकारले ल्याउन लागेको सो विधेयकबारे मैले दुई नं. प्रदेशका मूख्यमन्त्री लालबाबु राउत गद्दीलाई कुरा राख्दा प्रदेश प्रमुखले यसबारे आफूलाई थाहा नभएको भनेर अनविज्ञता प्रकट गरेका थिए । प्रदेशका मुखियाले दिएको जवाफ गैरजिम्मवारीपूर्वक कतिको सन्तुलित छ मूल्यांकन गर्नुपर्ने बेला आएको छ ।

मिडिया काउन्सिलिङ विधेयकको अन्तर्राष्ट्रिय नजिर, मूल्य र मान्यता तथा नेपाली माटो सुहाउँदो ऐन नियम कानुनको बेवास्ता गर्दै एभिन्यूजको जुहारीपछि हतारमा ल्याएको मिडिया काउन्सिल विधेयकले सरकारमा धम्भ पलाएको त छैन ? यो समाजवादी पार्टी नाम गरेको पार्टी गैर असामाजिक कार्यमा संलग्न त छैन ?  भन्ने सवाल खडा भएको छ ।
प्रदेश र संघीय सरकारले स्वतन्त्र पत्रकारिता र पत्रकारको विरुद्ध ल्याउन लागिएको मिडिया काउन्सिल विधेकबारे निस्कर्षपूर्ण किनारा नलगाएसम्म नेपाल पत्रकार महासंघ प्रदेश कमिटी चरणवद्ध आन्दोलनका संघर्ष गरिरहने छ, अध्यक्ष चौहानले भन्नु भयो ।

नेपाल पत्रकार महासंघका प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, प्रदेश कमिटी सदस्य जगत राई लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको सो विरोध र धर्ना कार्यक्रम पश्चात एभिन्यूज टेलिभिजन वीरगंज ब्यूरो कार्यालयमा भएको घटनाका दोषीहरुमाथि कारवाहीको सन्दर्भमा स्थानीय प्रशासनले के गर्दैछ भन्ने जानकारी लिन पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको कार्यकक्षमा पुगेर जानकारी लिएका थिए ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी भट्टराईले सो घट्नाको विषयमा आन्तरिक छानबिन र अनुसन्धान भइरहेको हुँदा कसैको दबाव र प्रभावमा नपरी दोषीहरुमाथि कारवाही गरिने तर अहिले नै निस्कर्षमा पुग्न नसकिएको हुँदा केही भन्न नमिल्ने बताए ।

धर्ना कार्यक्रममा पर्सेली पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

हेर्नुहोस् भिडियो…

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM