२०८२ मंसिर २१ गते, आईतवार २२:३९

प्रहरीको रासन बढ्ने

काठमाडौँ । लामो समयदेखि राज्यले नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरूलाई रासनवापतको रकममा विभेद गरेपछि बढ्दै गएको असन्तोषलाई चिर्दै अब नेपाल प्रहरीको रासन बढ्ने भएको छ ।

रासन समायोजन गर्नकै लागि गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्माको संयोजकत्वमा ७ सदस्यीय समितिसमेत गठन भएको छ । जसमा प्रहरीका तर्फबाट आप्रका निमित्त प्रमुख एसपी दिपक थापा, सशस्त्र प्रहरीका तर्फबाट एसएसपी कुलबहादुर नेम्वाङ, अर्थमन्त्रालयबाट भानु पगेनी, कोलेनीका, मलेनीका एवं गृहका प्रतिनिधिहरू रहेका छन् । सबैभन्दा कान्छो संगठनका रूपमा रहेको सशस्त्र प्रहरीमा समेत रासनवापत १९ वटा आइटमहरू हुने र सेनामा २४ आइटम हुँदै आएकोमा नेपाल प्रहरीमा केबल १६ आइटममात्रै रासनमा समावेश छ ।

त्यसैगरी सेनामा प्रतिदिन ७ सय ग्राम चामल दिइन्छ भने सशस्त्र प्रहरीमा त्योभन्दा बढी ७ सय २० ग्राम चामल दिइन्छ तर नेपाल प्रहरीमा भने ६ सय ९० ग्राम मात्रै दिइन्छ । चामलमा समेत अन्याय भएको भन्दै पछिल्लो समय प्रहरीमा व्यापक असन्तोष बढ्दै आएको थियो । त्यसैगरी नेपाल प्रहरीमा अण्डाको सुविधा नै छैन भने सेनामा ६ र सशस्त्रमा ४ वटा अण्डाको सुविधा कायम छ ।

सामान्य खाजाका रूपमा हेर्ने हो भने पनि नेपाल प्रहरीमा बिस्कुटको व्यवस्था नै छैन भने सशस्त्र प्रहरीमा ४ पिस बिस्कुट र सेनामा ४२.६ ग्राम बिस्कुटको व्यवस्था गरिएको छ । यसरी विभेद भएपछि सुरक्षा फौजमा समान रासन व्यवस्था कायम गर्नका लागि शर्माको संयोजकत्वमा सुझाव समिति गठन गरिएको समेत गृहस्रोत बताउँछ । एकातर्फ ७० प्रतिशत महँगी बढेका कारण प्रहरीको रासन ४० प्रतिशतसम्म बढाउनुपर्छ भन्ने सुझाव प्रहरीले गृहसमक्ष पेश गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM