२०८२ मंसिर २१ गते, आईतवार २१:१४

नेपाल ज्योतिष परिषदको पर्सा जिल्ला अध्यक्षमा सुरेन्द्र तिवारी

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ०२ चैत्र/
नेपाल ज्योतिष परिषदको पर्सा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सो अधिवेशनले सुरेन्द्र तिवारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।

परिषदको पर्सा जिल्ला अधिवेशनले देवनाथ शर्मालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ भने उपाध्यक्ष, सचिव र सहसचिवमा क्रमशः अमित कुमार ओझा, ओम प्रकाश मिश्र र अरविन्द चौबेलाई सर्वसम्मतिले चयन ग¥यो । त्यसैगरी कोषाध्यक्षमा जो.पं. मदन चौबेलाई चयन गरियो भने हरि कान्त दुबे र मुन्ना मिश्रले सदस्यको जिम्मेवारीमा सर्वसम्मतिबाट चयन भएका छन् ।

त्यसैगरी उपेन्द्र चौवेलाई र भुपेन्द्र पौडेललाई सल्लाहकारमा चयन गरिएको छ भने मिडिया सल्लाहकारमा सन्तोष मिश्रलाई चयन गरिएको नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य एवं ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेले जानकारी दिनुभयो ।


यसअघि सो अधिवेशनको उद्घाटन सत्रमा परिषदका केन्द्रिय सदस्य ज्यो. पं. मदन चौबेको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा परिषदका केन्द्रिय सदस्यहरू पंडित पुरुषोत्तम दुबे, पं. छविलाल सुवेदी, परिषदका २ नं. प्रदेशका अध्यक्ष पं. छविरमण सुवेदी, बारा जिल्ला अध्यक्ष श्री कृष्णहरी नेपाल, प्रदेश नं. २ का वरिषठ उपाध्यक्ष राजकुमार गिरी र उपाध्यक्ष कुलचन्द्र बराल, प्रदेश नं. २ का उप महासचिव अवधेश कुमार मिश्र, सुरेन्द्रनाथ तिवारी, मधु गौतम, देवनाथ शर्मा, महेश्वर भण्डारी, लगायतका ज्योति पंडितहरूले कार्यक्रमको सफलताको कामना गर्दै वर्तमान समयमा ज्योतिष विज्ञानको महत्व, आवश्यकता, अपरिहार्यता, चुनौती र समाधान इत्यादीका बारेमा आ–आप्mना धारणा प्रस्तु गरेका थिए ।

उद्घाटन सत्रको सभापतित्व नेपाल ज्योतिष परिषदका पर्सा जिल्ला अध्यक्ष श्यामसुन्दर पाण्डेले गर्नु भएको थियो ।
अधिवेशनले सर्वसम्मति निर्वाचित सदस्य पदाधिकारीहरूलाई प्रमुख अतिथि ज्योतिष पंडित पुरुषोत्तम दुबेले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM