२०८२ मंसिर २२ गते, सोमबार १५:३४

प्रधानमन्त्री केपी ओलीको वीरगंज आउने कार्यक्रम रद्द, यस्तो छ कारण

वीरगंज ।

वीरगंजमा जारी अश्वमेघ गायत्री महायज्ञको चौथो दिन समापन कार्यक्रममा सरिक हुने कार्यक्रम लगभग निश्चित भए पनि अन्तिम समयमा प्रधान मन्त्री केपी शर्मा ओली नआउने निश्चित भएको छ ।
प्रधानमन्त्रीको स्वागतको लागि ठाउँ ठाउँमा स्वागत द्वार, तुल र ब्यान्र झुण्ड्याएर भवय स्वागत गर्न निकै तामझाम गरिएको तथा  सुरक्षाको लागि ठाउँ ठाउँमा सुरक्षा व्यवस्था सहितको प्रहरी टोली परिचालन गरिएपनि अन्तिम समयमा प्रधानमन्त्री केपी ओली कार्यक्रममा नआउने जानकारी सार्वजनिक भएको छ ।
यस अघि महायज्ञको समुद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम रहेपनि उद‍्घाट्न हुनुभन्दा आधि घण्टा अघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रम रद्द भएको थियो । राष्ट्रपति भण्डारीको स्वागतको लागि पनि महायज्ञ समितिले लाखौं रुपैयाँ खर्च गरेर स्वागत द्वार लगायतका तुल र ब्यानर बनाई बालुवामा पानी खर्चेको थियो ।

किन आएनन् प्रधानमन्त्री ? यस्तो छ कारणः

प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेक जाँचका लागि अस्पताल भर्ना भएका छन्।

बुधबार बिहानदेखि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो।

नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानु पर्ने भए पनि समय नमिलेकाले प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिब्या सिंहले जानकारी दिइन् ।

‘यो वर्ष उहाँको नियमित चेकअप गर्नै पर्ने थियो तर व्ययस्ताले बाहिर जान सम्भव भएन। त्यसैले त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गर्न लागिएको हो,’ उनले भनिन्,‘ रगतको नमूना लिने र एक्सरे गर्ने काम भइरहेको छ। उहाँको फुल बडी चेकअप गरेरमात्र अस्पतालबाट पठाउँछौं।’

डाक्टर सिंहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा २४ घन्टा अस्पताल राखिनेछ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मृर्गौला प्रत्यारोपण गरिएको थियो। उनले मृर्गौैला पत्यारोपणपछि खानु पर्ने र सुगरको औषधी पनि लिइरहेका छन्।

सन् २०१४ मा ओली फञ्गल म्यानेजाइटिसको उपचारका लागि उनी बैंकक गएका थिए। त्यसको फ्लोअपका लागि उनी पछि दुई पटक बैंकक गएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM