२०८२ जेष्ठ ५ गते, आईतवार ००:५८

“नेपालमाथि निर्णायक आक्रमणकाे याेजना”

-भरत दाहाल

नेपालमाथि निर्णायक आक्रमणकाे याेजना बन्याे,
सबै कुरा छाेडेर देशकाे रक्षाका लागि हात चलाऔ !

नेपाललाई विदेशीहरूकाे देशका रूपमा परिणत गरेर छिन्नभिन्न पार्ने साम्राज्यवादी याेजना ‘नागरिकता ऐन संसाेधन विधेयक’का रूपमा पारित गर्न संसदमा जाँदैछ। संसदीय समितिमा रामखिएका विदेशी जासुसहरू र एनजिओले पालेका चरित्रहिन आईमाईहरूले यसमा सहमति गरिसकेका छन्।

यसलाई धेरै हल्ला र बहसकाे काे विषय बन्न नदिएर यहि हप्ताभित्रै तुरून्त संसदबाट पारित गर्ने याेजना बनेकाे छ। जन्मका आधारकाे नागरिकता लिएका विदेशीहरूका सन्तानलाई बंशजकाे नागरिकता दिने, यस्ता विदेशीहरू राष्ट्रपति र प्रधानमन्त्रि बन्न पाउने, आमाबाबुकाे ठेगान नभएका तर नेपालकाे सरहदभित्र भेटिएका बच्चाहरूलाई नेपाली नागरिकता दिने, भेटिएका विदेशीसंग विवाह गरेका वा विदेशीहरूकाे गर्भ बाेकेका महिलाका सन्तानहरूलाई आमाले लिएकाे नेपाली नागरिकताका आधारमा बैशजकाे नागरिकता दिने र नक्कलि नागरिकता लिएका २ जना व्यक्ति र अर्काे कर्मचारीकाे सिफारिसमा जसलाई पनि नागरिकता दिन सकिने प्रावधान सहितकाे विधेयक संसदमा जाँदैछ।

बाबुकाे ठहर नभएका बहानामा विदेशी बच्चाहरूलाई हुर्काउनका लागि तराईमा पश्चिमी लगानिमा धमाधम अनाथालयहरू निर्माण भैरहेका छन्। ‘आमाबाबुकाे ठेगान नभएका तर नेपालकाे सरहदभित्र भेटिएका बच्चाहरूलाई नेपाली नागरिकता दिने’ नीति अन्तर्गत बिहारबाट लाखाैं अनाथ बच्चाहरू ल्याएर नेपाली नागरिकता दिनका लागि यस्ता अनाथालयहरू बनाईंदैछन् ।

याे विधेयकलाई पारित गर्न दबाब दिनका लागि उपेन्द्र यादवलाई केहि दिनभित्रै सरकारबाट बाहिर निंकालिंदैछ। पुष्पकमल दाहालले यहि मस्याैदा पारित गर्न दबाब दिनका लागि केहि दिन पहिले सिराहामा नागरिकता विधेयक हुबहु पारित हुनु पर्ने भधाषण गरेका थिए। यिनीहरूकाे रणनीति सरकार ढाल्ने त्रास देखाएर विधेयक पारित गराउने छ।

सबै ब्यँतनुहाेस् ! अब तपसिलका कुरामा कलम चलाउन बन्द गर्नुहाेस् ! नेपालकाे अस्तित्व नागरिकता ऐनले समाप्त पार्ने संभावना टड्काराे बनिसकेकाे छ। राष्ट्रियताका लागि हुने अबकाे युद्ध नागरिकता युद्ध बाहेक केहि हाेईन। यसका मतियार विदेशी भगाैडाहरूलाई एक एक गरेर समाप्त नपारि नेपाल रहन्न। याे षडयन्त्रकाे भण्डाफाेरलाई अभियानका रूपमा आम नेपालपीहरूका बिचमा लैजाऔ !

(दाहालको फेसबुक वालपोष्टबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM