२०८२ मंसिर २६ गते, शुक्रबार २१:१८

स्मार्ट लाइसेन्सकाे जानकारी अब मोबाइलबाटै, एसएमएस गरेर यसरी थाहा पाउनुहोस्

काठमाडौं । तपाईँले सवारी चालक अनुमतिपत्रको लागि प्रकृया सकेको महिनौं बितेपनि तपाईँको स्मार्ट लाइसेन्स लिन निकै कुनुपर्ने अवस्था छ । यस्तो बेलामा तपाईँलाई आफ्नो सवारी चालक अनुमतिपत्र कहिले आउँछ भन्ने जानकारी लिन कार्यालयमा नै धाउने गर्नुभएको छ भने अब यातायात कार्यालय जान नपर्ने भएको छ । यति मात्र होईन परिक्षाको रिजल्ट र अन्य जानकारी पनि आफ्नै मोबाइलबाट लिन सकिने भएको छ ।

अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी मोबाइल एसएमएसबाटै लिन सकिने भएको छ । सवारी चालकको ट्रायल पास भएपछि, रिन्यू र लाइसेन्समा वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भएरनभएको थाहा पाउन पनि अब विभागमा पटक/पटक धाउनुपर्ने छैन ।

यातायात व्यवस्था विभागले एसएमएसबाटै नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने सकिने सिस्टम सञ्चालनमा ल्याएको हो ।

यसरी थाहा पाउनुहोस्

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एक स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT‹space›Applicant ID) ३१००३ मा एसएमएस (SMS) गर्न सकिनेछ ।

त्यसैगरी विभागले आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि एसएमएसको सुविधा सुरु गरेको छ ।

यसका लागि भने तपाईँले मोबाइलमा LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC‹space›Applicant ID) ३१००३मा एसएमएस (SMS) गर्न सकिने छ ।

तपाईँले पठाएको एमएमएसको आधारमा तपाईँको मोबाइल फोनमा एसएमएसमार्फत नै विभागले जानकारी दिनेछ । जसमा तपाईँको नाम, तपाईँले चाहेको जानकारी र त्यसको लागि सम्पर्क गर्ने कार्यालयको बारेमा जानकारी हुन्छ ।

तपाईँले पठाएको एसएसएसको शुल्क करसहित ६ रुपैयाँ २७ पैसा मोबाइलको ब्यालेन्स रकमबाट नै कटौती हुन्छ ।

विभागले हालै ४ वटा स्मार्ट कार्डप्रिन्ट गर्ने मेसिन ल्याएको छ । अहिले झण्डै ३ लाख सेवाग्राही लाइसेन्स कुरिरहेका छन् । विभागकाअनुसार अबको २ महिनाभित्र लाइसेन्स सम्बन्धी समस्याहरु समाधान हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d slot gacor
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM