२०८२ माघ २८ गते, बुधबार १७:३२

रशिद खानको अलराउण्ड प्रदर्शनपछि सनराइजर्स कोलकातालाई हराउँदै आईपीएलको फाइनल पुग्यो

जेठ १२ – अफगानिस्तानी स्टार रसिद खानले अलराउण्ड प्रदर्शन गरेपछि सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग आईपीएलको फाइनलमा पुगेको छ ।

दोस्रो इलिमिनेटरमा कोलकाता नाइट राइडर्सलाई १४ रनले हराउँदै हैदराबादले चेन्नई सुपर किंग्ससँगको फाइनल भेट पक्का गर्‍यो ।

 

हैदराबादलाई जित दिलाउनका लागि रसिद खानले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङतर्फ १० बलमा ४ छक्का र २ चौकासहित ३४ रन बनाए भने बलिङतर्फ पनि उनले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका रसिदले १९ रन दिँदै तीन विकेट लिए र फिल्डिङतर्फ पनि दुई क्याच लिएका थिए ।

म्यान अफ् द म्याचसमेत बनेका रशिदलृे कोलकाताविरुद्ध अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन पनि गरे । रशिदले अहिलेसम्म यो आईपीएलमा जम्मा १६ खेलमा २१ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी रेट ६ दशमलब ७८ रहेको छ । सनराइजर्सका बलर सिद्धार्थ कौलले पनि १६ खेलमा २१ विकेट लिएका छन् ।

कोलकाताको इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । हैदराबादका लागि ऋद्धिमान शाहाले ३५, शिखर धवनले ३४ तथा शकिव अल हसनले २८ रनको योगदान दिएका थिए । बलिङतर्फ कुलदीप यादवले २ विकेट लिए भने शिभम् माभी, सुनिल नराइन र पियुस चावलाले १–१ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको कोलकाता २० ओभरमा नौ विकेट गुमाउँदै १६० रन मात्र जोड्न सफल भयो । कोलकाताका लागि क्रिश लिनले सर्वाधिक ४८ रन बनाए भने शुभ्मन गिलले ३०, सुनिल नराइनले २६ र नितिस रानाले २२ रन जोडे । कोलकाताको ब्याटिङलाई निस्तेज पार्नका लागि रसिद खानले तीन विकेट लिँदा सिद्धार्थ कौल र कार्लोस ब्राथवेटले २–२ विकेट लिए । शकिव अल हसनले पनि एक विकेट हात पारे ।

प्रतियोगिताको उपाधिका लागि हैदराबादले आइतबार चेन्नईको सामना गर्नेछ । प्लेअफमा चेन्नईले हैदराबादलाई नै हराएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM