बाल्टीमा डुबेर बालकको मृत्यु

0

पाल्पा, जेठ १२ – बाल्टीको पानीमा डुबेर रामपुर नगरपालिका–खोप्टार बस्ने तीन वर्षीय सविन थापाको शनिबार बिहान ७ बजे ज्यान गएको छ ।

शव अहिले रामपुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरीक्षक ऐनबहादुर थापाले जानकारी दिनुभयो । –रासस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्