२०८१ चैत्र ३१ गते, आईतवार २१:०५

Category: सार्वजनिक चासो

वडा प्रहरी कार्यालय श्रीपुरको गतिविधि ओली सरकार र प्रहरी महानिरीक्षक खनालको कार्यदक्षतामाथि प्रश्नचिन्ह

वीरगंज, वैशाख/ श्रीपुर वडा प्रहरी कार्यालय वीरगंजको मातहतमा रहेको बीरगंज महानगरपालिकाको विभिन्न वडा तथा नाकाहरुबाट हिजोआज खुल्लेआम रुपले तस्करी भइरहेको

भू–माफियाहरूको रोजीरोटी खोसिने भो ! पर्साका सिडियोले अतिक्रमित र ऐलानी पर्ती सार्वजनिक जग्गामाथि निगरानी बढाउने

वीरगंज, वैशाख/ जिल्ला सुरक्षा समिती पर्साको बैठकले जिल्ला भरिका ऐलानी पर्र्ती जग्गा खाली गराउने निर्णय गरेको छ । सार्वजनिक जमिन

धर्म निरपेक्ष शव्दको जन्मकुण्डली

– स्वयम्भुनाथ कार्की ४७ सालमा भित्र्याउन असफल भएको ‘धर्मनिरपेक्ष’ ६३मा प्रतिनिधिसभा घोषणा पत्रको खोलमा गीरिजाप्रसाद कोईरालाको हातबाट रोष्टममा पुग्यो ।

महायज्ञअघि मझौलियामा निकालियो कलश यात्रा

अनिल कुशवाहा मझौलिया। कलैया उपमहानगरपालिका- १६ टोल मझौलियामा विष्णु महायज्ञ आज शुरु हुँदैछ । यज्ञ शुरु गर्नुअघि कलश यात्रा निकालिएको

नेपालको प्राथमिक शिक्षामा पहु“चः विश्वमै उदाहरणीय

काठमाडौ“ । संयुक्त राष्ट्रसड्घीय बाल कोष (युनिसेफ) ले नेपालको पूर्व प्राथमिक शिक्षाको भर्नादरमा उल्लेखनीय वृद्धि हुनु विश्वमा नै उदारहणीय भएको

बारामा फेरी हुरीसहित असिना वर्षा

बारा, २६ चैत्र÷ २७ जनाको ज्यान जाने गरी हावाहुरी आएको २ साता नपुग्दै बारामा मंगलबार बिहान पुनः असिना पानीसहित हुरी

ट्राफिक नियम उल्लंघन बढ्दो, ७६ लाख जरीवाना असुली

चन्द्रसूर्य समाचारदाता÷ वीरगंज, २६ चैत्र÷ ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनहरूबाट ट्राफिक प्रहरी कार्यालय पर्साले चार महिनाको अवधिमा ७६ लाख भन्दा

हावाहुरी प्रभावित क्षेत्रमा अर्को संक्रमणको खतरा

चन्द्रसूर्य समाचारदाता÷ वीरगंज, २६ चैत्र÷ विनाशकारी हावाहुरीको कारण प्रभावित भएको स्थानहरुमा झाडा वान्ताको प्रकोप पैmल्न थालेको छ । हावाहुरी प्रभावित

हजारी मल धर्मशाला प्रकरणमा प्रमुख जिल्ला अधिकारीको नियत शंकास्पद रहेको आरोप

चन्द्रसूर्य समाचारदाता÷ वीरगंज, २६ चैत्र÷ वीरगंजको आदर्शनगर चोकमा रहेको हजारी मल धर्मशालाको जग्गा व्यक्तिको नाममा नामसारी प्रकरणमा ठूलो चलखेल हु“दा

महायज्ञमा दलितलाई रोक लगाइएकै हो त ? : प्रवक्ता साह

चन्द्रसूर्य समाचारदाता/ वीरगंज, १६ चैत्र/ बाराको परवानीपुर गाउँपालिका–१ बुनियादमा आयोजित महायज्ञमा दलित भनिएको चमार जातीलाई पूजा गर्न निषेध गरिएको खबरहरू