Tuesday, November 26, 2024
घरपत्रपत्रिकाप्रेस युनियनको केन्द्रिय सदस्यमा पर्साबाट रायमाझीले उम्मेदवारी दिने निर्णय

प्रेस युनियनको केन्द्रिय सदस्यमा पर्साबाट रायमाझीले उम्मेदवारी दिने निर्णय

चन्द्रसूर्य समाचारदाता/

काठमाण्डौ, ३१असार/

नेपाल प्रेस युनियनको ९ औ महाधिवेशनमा केन्द्रिय सदस्य (खसआर्य ) पदमा पर्साबाट पत्रकार श्रीराम रायमाझीले उम्मेदवारी दिने निर्णय भएको छ ।

पार्टीका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, उप सभापति रामनारायण कुर्मी, पार्टीका जिल्ला प्रवक्ता रमेश पाण्डेय र वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमको उपस्तिथिमा र प्रेस युनियनका अध्यक्ष रामनारायण कुर्मी र पार्षदहरूबाट सर्वसम्मत निर्णय गरिएको बताइन्छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -