२०८३ बैशाख १३ गते, आईतवार १८:४१

बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं। बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो।

आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM