२०८३ बैशाख १३ गते, आईतवार २०:१८

प्रधानमन्त्री बालेनको पीएसओमा डीएसपी बस्याल

काठमाडौं । आज दिउँसो १२ बजेर ३४ मिनेटमा सपथग्रहण गर्न लागेका नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख निजी सुरक्षा अधिकृत(पीएसओ) मा नेपाल प्रहरीका डीएसपी दिपेश बश्याल खटिने भएका छन् ।

उनी २०६४ मा प्रहरी सहायक निरीक्षक हुँदै २०७० मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।

स्याङ्जा मालुङ्गाका बस्याल भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा खटिएका काबिल अधिकृतका रुपमा चिनिन्छन् ।

बस्यालले प्यूठान जिल्ला प्रहरी कार्यालय र बुटवल ट्राफिकको कमाण्ड गरिसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM