२०८३ बैशाख १८ गते, शुक्रबार ०७:१०

प्रतितोला ३४ हजारले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको भाउ ओरालो लागेको छ। सुनको भाउ निरन्तर घटेर पछिल्लो एक सातामा ३४ हजारले सस्तो भएको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।

आज सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ४२५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM