२०८३ बैशाख २३ गते, बुधबार १४:१६

धनुषा-१मा मातृकालाई जिताउने आयोगको निर्णय सदर

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ बाट विजयी घोषित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मातृकाप्रसाद यादवलाई जिताउने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमल कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको ठहर पनि आइतबार सर्वोच्च अदालतले गरेको छ।

न्यायाधीशहरू विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार रास्वपाका किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै मातृकाले वैधानिकता पाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM