२०८३ बैशाख १४ गते, सोमबार १९:२३

दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं/मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।

नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM