२०८३ बैशाख १५ गते, मंगलवार ०२:५४

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडाैं। सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरु मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश गरेको हो।

प्रसाईंको परिवारले बन्दीप्रत्यक्षीकरणको रिट दाय गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM