२०८२ माघ २६ गते, सोमबार ०२:४६

दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिर जमानीमा रिहा भएका छन्। प्रसाईं गत शुक्रबार दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ परेका थिए।

आज जिल्ला सरकारी वकिल काठमाडौंले आदेशअनुसार प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको हो।

केन्द्रीय साइबर ब्यूरोले प्रसाईंलाई पक्राउ गरेको थियो। प्रसाईंले ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए । गत माघ १९ गते चितवनमा उनले राजसंस्था स्थापना नभएसम्म निर्वाचन नहुने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM