काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।
भदौ २३ र २४ घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकको स्थान हद फुकुवा गरेको हो।
उनीसँग सोमबार र बुधबार बयान लिएको आयोगले बिहीबार स्थान हद फुकुवा गरेको हो।

















