२०८३ बैशाख १६ गते, बुधबार ११:०९

फेरि मन्त्रीपरिषद विस्तार हुँदै, शर्मा बन्ने भए परराष्ट्रमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद फेरि बिस्तार हुने भएको छ ।

प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री बनाउने भएकी छन् ।

शर्मालाई आजै मन्त्री नियुक्ति गरी सपथ खुवाउन लागिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM