२०८३ बैशाख १६ गते, बुधबार २२:३५

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली दम्पति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

देउवालाई भेट्न ओली महाराजगञ्जस्थित निवास पुगेका हुन् ।

उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

उनीहरूको भेटवार्तामा देउवा पत्नी आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM