२०८२ मंसिर ११ गते, बिहीबार २१:३८

तत्काल महाधिवेशन नगर्ने राप्रपाको निर्णय

काठमाडौँ । राप्रपाले तत्काल महाधिवेशन नगर्ने भएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक ६ महिना कार्यकाल थप गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

राजेन्द्र लिङ्देनले नेतृत्वको कार्यसमितिको कार्यकाल मंसिर १८ सकिँदै छ। बैठकले सबै तहको ६ महिना थप गर्ने निर्णय लिएको उनले बताए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM