काठमाडौं । सर्वोच्च अदालत जलाएको आरोपमा प्रहरीले नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति विष्णु ढंगेललाई पक्राउ गरेको छ।
उनलाई चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान र काठमाडौं प्रहरीको संयुक्त टोलीलाई उनलाई पक्राउ गरेको हो।
ढुंगेलले सर्वोच्च जलाउनुअघि दिएको एक भिडियो सार्वजनिक भएको थियो।















