२०८३ जेष्ठ २९ गते, शुक्रबार २०:३१

खुमबहादुर खड्का स्मृति भलिबल : दाङ सोसाइटी र ओली वंशावली विजयी

घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा मंगलबार भएका खेलहरूमा दाङ सोसाइटी क्लब र ओली वंशावली क्लबले विजयी सुरुवात गरेका छन् ।

फागुनको २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका दश टिमको सहभागिता रहेको छ ।

जसमा राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, मनिमुकुन्द भलिबल क्लव रुपन्देही, होराइजन स्पोट्र्स क्लब बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा बोर्डिङ लमही, दाङ सोसाइटी क्लब र रोयल मुर्कुटी युवा क्लब बंगलाचुली छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजार तथा दोस्रो हुने टिमले नगद एक लाख २५ हजार र तेस्रो हुने टिमले नगद ५० हजार प्राप्त गर्नेछ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी (एसएसबी) प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार, सीमा क्षेत्रमा तनाव

काठमाडौं। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियारसहित भारतीय

Live

Listen Live FM