Tuesday, March 4, 2025
घरसमाचारकेपी ओली कप फुटबल फाइनलमा प्रधानमन्त्री ओली सहभागी

केपी ओली कप फुटबल फाइनलमा प्रधानमन्त्री ओली सहभागी




काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा सहभागी हुनुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्छ । रंगशालाको खचाखच दर्शकबिच भइरहेको कार्यक्रममा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लबबिच फाइनल खेल भइरहेको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा उक्त च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -