२ फागुन, गलकोट । जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धसम्म पहिचानविहीन छन् । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका उनी शारीरिक तथा मानसिक रूपमा कमजोरसमेत छन् । करिब ९० वर्षीय उनको नाम, ठेगाना र आफन्त नखुल्दा राज्यले दिने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । लामो समयदेखि भकुण्डेका विभिन्न घरमा आश्रय लिएर…

लागुऔषध सहित वडासदस्य पक्राउ
कञ्चनपुर। यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध














