Wednesday, February 12, 2025
घरसमाचारकालीकोटमा सानिमा बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो लुगा

कालीकोटमा सानिमा बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो लुगा

काठमाडौं । सानिमा बैंकले कालीकोटको खाँडाचक्र नगरपालिका–१ कोइरेलगाउँ स्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको मान्म शाखाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेको हुँदा विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -